गगन थापा सहमतिमा आएको भन्दै पूर्णबहादुर खड्का समूह महाधिवेशनमा सहभागी हुने
शनिबार २७ भौ २०८३ ०३:५० PM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट समूह संस्थापन पक्षले आयोजना गर्ने १५औँ महाधिवेशनमा सहभागी हुने भएको छ। खड्का समूहले राखेका ८ बुँदे माग सम्बोधन गर्न सभापति गगन थापा तयार भएपछि महाधिवेशनमा सहभागी हुने निर्णय