बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • शनिबार २७ भौ २०८३ ०४:१३ PM
भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।