बाणगंगामा बाढीमा फसेका एक जना बेपत्ता, खोजि कार्य जारी

  • शनिबार २७ भौ २०८३ ०२:३० PM
बाणगंगा ।बाणगंगा नदिमा आएको बाढिमा एक जना सम्र्पक विहिन भएका छन् । करिब ३ बजे पौडी खेलिरहेका बेला नदीमा पानीको बहाव अचानक बढेपछि तीन जना फसेका थिए । बाढीमा फसेकामध्ये १६ वर्षीय रिदम लामा र उनका भाइ अन्दाजी १० वर्षीय बुद्ध लामा रहेका छन् थिए भने उनीहरूका साथी श्रीजन थापा पनि बाढीमा फसेका थिए ।