नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ । बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि मात्रै सडक खुला गरेर सवारी साधन सञ्चालन भइरहेको हो । बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ । सडक खण्डअन्तर्गत तुइन