बेपत्ता महिला मृत फेला

  • शनिबार २७ भौ २०८३ ०८:१८ PM
साहारा लिम्बूफुङ्लिङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी एक महिला बेपत्ता भएको छ दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ ।निगुरादिनकी ३३ वर्षीया निर्मला...