नर्भिक इन्टरनेसनल हस्पिटलले मुनाफाबाट ४२.१०% लाभांश वितरण गर्ने

  • शनिबार २७ भौ २०८३ ०२:४७ PM
काठमाण्डु – नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४२.१०% प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको छैटौं वार्षिक साधारणसभाले २०% बोनस शेयर र २२.१०% प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले २० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २०