काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको भदौ २६ गते शुक्रबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२।१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने… Continue reading नर्भिकले इन्टरनेशनल हस्पिटलले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने