जलवायु न्याय माग्दै सुनसरीमा नागरिकस्तरबाटै उठ्यो आवाज

  • शनिबार २७ भौ २०८३ ०१:४४ PM
विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि जलवायु न्यायको माग गर्दै सुनसरीको झुम्कामा शनिबार नागरिकस्तरबाट र्‍याली निकालिएको छ । नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाहरूको पहलमा आयोजित र्‍यालीमा सहभागीहरूले जलवायु परिवर्तनमा नेपालको