काठमाडौं । खाना पकाउने ग्यासको तीव्र अभाव र अकासिँदो महँगी नियन्त्रण गर्न नसकेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको विद्रोही घटक नेकपा बहुमतले राजधानीको माइतीघरमा खाली थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । दुई तिहाइको सरकार जनताको समस्यामा पूर्ण रूपमा गैरजिम्मेवार र बेखबर बनेको आरोप लगाउँदै पार्टीका नेता–कार्यकर्ताहरूले सडकमै उत्रिएर सरकारविरुद्ध आक्रोश पोखेका हुन् । आगामी चार–पाँच