धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह

  • शनिबार २७ भौ २०८३ ०७:०१ PM
काठमाडौँ, भदौ २७ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ । काठमाडौँको कपनस्थित धोबी खोलाको जलमापन केन...