सोमबारसम्म विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

  • शनिबार २७ भौ २०८३ ०७:५० PM
काठमाडौँ, भदौ २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सातै प्रदेशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाक...