धनकुटा उद्योग वाणिज्य संघको पदभार ग्रहण

  • शनिबार २७ भौ २०८३ ०७:५३ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २७ गते । धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत ६ गते सम्पन्न संघको...