पाँच दिनमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

  • शनिबार २७ भौ २०८३ ०७:५९ PM
काठमाडौँ, भदौ २७ गते । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोको कार...