व्यक्तिगत स्वार्थ होइन, देशका समस्या समाधान गर्न अग्रगामी मोर्चा बन्यो: जनार्दन शर्मा

  • शनिबार २७ भौ २०८३ ०२:११ PM
जनकपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका विद्यमान समस्या र जनताका साझा एजेन्डा पूरा गर्न अग्रगामी मोर्चा गठन भएको बताए । शनिवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो मोर्चा कुनै व्यक्ति वा शक्तिको स्वार्थका लागि नभई राष्ट्र निर्माण र राष्ट्रियताको रक्षाका लागि बनेको उल्लेख गरे । विभिन्न राजनीतिक आन्दोलन र संघर्षका