काठमाण्डु – भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ । रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेल तथा आयोजनास्थलमा संयुक्त टोली परिचालन गरी खोजी तथा उत्खनन् भइरहेको छ । सेनाका अनुसार चिलिमे हाइड्रोको टनेलमा विदेशी नागरिक सहितको संयुक्त टोलीले खोजी कार्यलाई तीव्र