बाढीले भत्काएका सडक जोड्न भारतले नेपाललाई दियो तीन मोड्युलर पुल

  • शनिबार २७ भौ २०८३ ०१:४३ PM
भारत सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन नेपाललाई तीन वटा मोड्युलर पुल हस्तान्तरण गरेको छ। शनिबार सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले ७०–७० मिटर लम्बाइका तीन वटा एकतर्फी मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरे। गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको