सिरहामा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भएको के हो ?

  • शनिबार २७ भौ २०८३ ०२:०३ PM
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्न मधेशका विभिन्न जिल्लामा भइरहेको कार्यक्रमअन्तर्गत शनिबार सिरहाको औरही नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलको सम्बोधनलाई लिएर विवाद भएको छ । पाठ्यक्रम विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाले पाठ्यक्रम परिमार्जनका विषयमा आ–आफ्ना सुझाव राखेका थिए । त्यसपछि