आफ्नै नेता–कार्यकर्ताको विरोधपछि कार्यक्रमस्थलबाट बाहिरिए शिक्षामन्त्री पोखरेल

  • शनिबार २७ भौ २०८३ १२:५९ PM
जनकपुरधाम : सिरहाको औरही गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा आफ्नै पार्टीका नेता–कार्यकर्ताले विरोध जनाएपछि संघीय सरकारका शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन् । औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सिरहा