चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • शनिबार २७ भौ २०८३ ०६:०४ PM
सान्टियागो, भदौ २७ गते । चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रहरीका...