यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार
शनिबार २७ भौ २०८३ ०६:०९ PM
दुबई, भदौ २७ गते । यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ । एक साता लामो आक्रमणपछि, हुथीले शु...