‘विद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक ज्ञान र व्यावहारिक सिप तथा आचरण विकास गराउने प्रयासमा छौँ’ - प्रवक्ता मानन्धर 

  • शनिबार २७ भौ २०८३ ०६:५८ PM
काठमाडौँ । बालबालिकाहरुलाई औपचारिक शिक्षासँगै प्राविधिक र व्यावहारिक सिप तथा आचरण विकासमा काम गरिरहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, अहिले पढाइमा राम्रो अंक ल्याएसँगै परिवारलाई सम्मान गर्न जान्ने नागरिक उत्पादन गर्नु पर्ने बेला आएको धारणा राख्नुभएको छ । वडा नं