यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा समेत बनायो स्थान
शनिबार २७ भौ २०८३ १२:१० PM
काठमाडौं : एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो दोस्रो उपाधि हो । यसअघि नेपालले सन् २०२३ मा भएको