गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

  • शनिबार २७ भौ २०८३ ०५:१५ PM
काठमाडौँ, भदौ २७ गते । गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार...