मच्छिमको भूमे आधारभूत विद्यालय आवासीयमा रूपान्तरण

  • शनिबार २७ भौ २०८३ ०५:२८ PM
म्याग्दी, भदौ २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका-७ मच्छिममा सामुदायिक पहलमा आवासीय विद्यालय सञ्चालन भएको छ । मच्छिममा रहेको भूमे आधारभूत विद्यालयलाई आवासीयमा रूपान्तरण गरिएको...