अवकाशपछि गाउँमै फलफूल खेती, ६ दशक पुरानो सपना साकार हुँदै

  • शनिबार २७ भौ २०८३ ०५:५० PM
हिले, भदौ २७ गते । पहाडी क्षेत्रमा सरकारी सेवा अवकाश पाएपछि धेरैको रोजाई सुगम क्षेत्रमा बसाइँ सर्नु नै हुन्छ । गाउँको दुःख र असहजता छाडेर सहरमा घर, घडेरी जोड्ने र बाँकी जीवन सहज रू...