असोज १ गते घोषणा हुने, दुई जनालाई १० लाखका दरले प्रदान गरिने

  • शनिबार २७ भौ २०८३ ०५:५२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ २७ गते । भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुनेभएको छ । २ जनाले १०–१० लाख रुपियाँ र ३१ जनाले जनही १ लाख ३३ हजारका दरले उप...