गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते

  • शनिबार २७ भौ २०८३ ०५:५७ PM
गुणबहादुर रोकागोरखा, भदौ २७ गते । गोरखाको गण्डकी गाउँपालिकास्थित गौरीचौतारामा शनिबार दुई बस एक आपसमा ठोक्किँँदा पाँच जना घाइते भएका छन् ।काठमाडौंबाट गोरखातर्फ आउदै गरेको ग १ ख ८६०६...