काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ । राहत सामग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्यांकेट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् । चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रूपका सीईओ रजुल श्रेष्ठले ग्रूपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक