कांग्रेसको इतर समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि [सूचीसहित]

  • शनिबार २७ भौ २०८३ ११:३७ AM
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन र तल्लो तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । समूहले पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै महाधिवेशन सफल बनाउन सबै