राष्ट्रिय एकता दलको आयोजनामा ‘हिन्दू नारी र तीजको महत्व’ विषयक कार्यक्रम सम्पन्न

  • शनिबार २७ भौ २०८३ ११:४४ AM
काठमाडौं । राष्ट्रिय एकता दलको महिला विभागले ‘हिन्दू नारी र तीजको महत्व’ विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी आयोजना गरेको छ । महिला विभागकी प्रभारी पुस्ता देवी तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि र सन्त मेघानन्द गिरी जी महाराज विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा अध्यक्ष यादवले सनातन