विद्युतमा व्यापारमा खुला पहुँच कार्यान्वयन तीव्र, थप दुई निर्देशिकाको मस्यौदा सावर्जनिक

  • शनिबार २७ भौ २०८३ १२:१० PM
विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने प्रक्रिया विद्युत नियमन आयोगले तीव्र बनाएको छ । नेपालमा विद्युत बजारलाई प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले गत पुसमा जारी गरिएको ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२’ कार्यान्वयनका लागि आवश्यक थप निर्देशिकाहरू तयार पार्ने काम आयोगले अघि बढाएको हो । आयोगले भदौ २५ गते बसेको बैठकबाट