काठमाडौं उद्योग वाणिज्य संघको प्रथम बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • शनिबार २७ भौ २०८३ ११:३९ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको स्थापना दिवसको अवसरमा आयोजित प्रथम बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संघको स्वास्थ्य, सामाजिक एवं विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित कार्यक्रममा ७५ जना समाजसेवी रक्तदाताले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई संघले हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गरेको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघका… Continue reading काठमाडौं उद्योग वाणिज्य संघको प्रथम बृहत् रक्तदान कार्यक्रम सम्पन्न