समृद्धि ग्लोबल फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापामगर सम्मानित

  • शनिबार २७ भौ २०८३ ०४:१५ PM
काठमाडौं । समृद्धि ग्लोबल फाउण्डेसनका कार्यकारी निर्देशक तथा जेनजी अभियन्ता विवेक थापामगर सम्मानित भएका छन् । रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई खाद्यान्नसहित राहत वितरण गर्नुका साथै विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय जागरण अभियान नेपालले थापामगरलाई सम्मान गरेको हो । काठमाडौंको संवाद डबलीमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा