गोरखापत्रका पूर्वप्रधानसम्पादक गौतमको निधन

  • शनिबार २७ भौ २०८३ ०४:३४ PM
काठमाडौँ, भदौ २७ गते । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्...