बाढीका कारण रोकिएको करदाता पुरस्कार असोज १ गते घोषणा हुने

  • शनिबार २७ भौ २०८३ १०:२७ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभर बिल–बिजक लिने र अनलाइनमार्फत सामान खरिद गर्ने उपभोक्तामध्येबाट ३३ जना विजेता छनोट गरिनेछ । भदौ १ देखि १५ गतेसम्मका कारोबारबाट १५ जनाले जनही १ लाख ३३ हजार