काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । पार्टीका कार्यकर्ताले थालमा चामल राखेर सरकारविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन गरेका थिए । उनीहरूले महँगी बढ्दा र ग्यासको अभाव हुँदा पनि सरकारले जनताको समस्या नदेखेको आरोप लगाए । प्रदर्शनमा सहभागी नेकपा बहुमतको अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले सरकारले तत्काल