काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र खोज तथा उद्धार गर्नका लागि टोली प्रवेश गरिसकेको छ। टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्नका लागि टोली एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने