आश्रमको संरक्षणपछि आमाको काखमा फर्किइन् बालिका

  • शनिबार २७ भौ २०८३ ०३:३८ PM
अजय शाहगौशाला (महोत्तरी), भदौ २७ गते । महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुर चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएकी एक बालिका करिब दुई महिनापछि आफ्नै आमाको जिम्मामा पुग्नुभएको छ ।गत अ...