ताप्लेजुङको सुकेटारमा तीन महिनादेखि उडान ठप्प

  • शनिबार २७ भौ २०८३ ०३:४९ PM
ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान ठप्प हुँदा यात्रु सेवाबाट बञ्चित भएका छन् । प्रतिकूल मौसम लगायतका कारणबाट तीन महिनायता सुकेटारमा उडान नहु...