पोखराले पठायो १६५ बाढीप्रभावित परिवारलाई प्याकेजमा राहत

  • शनिबार २७ भौ २०८३ ०३:५७ PM
लेखनाथ समाचारदातालेखनाथ, भदौ २७ गते । गण्डकी प्रदेशमा रहेको देशकै ठूलो महानगर पोखराले भोटेकोशी बाढी प्रभावितलाई राहत पठाएको छ । प्रभावित एक सय ६५ परिवारका लागि अत्यावश्यक खाद्यान्न...