कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

  • शनिबार २७ भौ २०८३ ०९:३५ AM
काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आईतबार बस्ने भएको छ । कांग्रेसका अनुसार बैठक भदौ २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार