सिक्टा सिँचाइको काम तीव्र, पाँच वर्षभित्र निर्माण पूरा गर्ने तयारी

  • शनिबार २७ भौ २०८३ ०९:२२ AM
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न