भोटेकोसी बाढीमा बेपत्ता उदयपुरका देवेन्द्रको शव भेटिएन, कुशलाई नै शरीर मानेर गरियो अन्त्येष्टि
शनिबार २७ भौ २०८३ ०९:१२ AM
उदयपुर : रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि उदयपुरका देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ। त्रियुगा नगरपालिका–४ बगाहाका ४० वर्षीय देवेन्द्र भदौ १० गते