कोशीमा ऐतिहासिक इनार संरक्षणमा उराँव समुदाय

  • शनिबार २७ भौ २०८३ ०२:५२ PM
जयकृष्ण यादव इनरुवा, भदौ २७ गते । सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संकृतिसं...