काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहबीच शनिबार भेटवार्ता भएको छ । मन्त्री साह बिहान ११ः१५ बजे लामिछाने निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरूबीच आधा करिब ४० मिनेट कुराकानी भएको थियो । उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर प्रधानमन्त्रीले बिहीबार साहलाई उद्योगमन्त्री नियुक्त गरेका थिए । यादवलाई हटाएर आफूलाई मन्त्री