अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, उपसंयोजकमा पाण्डे

  • शनिबार २७ भौ २०८३ ०९:०० AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक एकतालाई अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ । पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले पूर्वप्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो । सेप्टेम्बर ६ मा सम्पन्न बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा पूर्वप्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्वनेपाली जनप्रगतिशील