काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात रहेको छ । भदौ २६ गते साँझ ५ बजेपछि मात्रै कोषमा २८ करोड २० लाख १४ हजार ३६६