विशाल ग्रुपद्वारा बाढीपीडितका लागि २ करोड ५१ लाख सहयोग

  • शनिबार २७ भौ २०८३ ०८:५७ AM
काठमाडौं । विशाल ग्रुपले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको हो । ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र निर्देशक अर्पित अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, भीजी फाउन्डेसनमार्फत बाढी प्रभावित