कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • शनिबार २७ भौ २०८३ ०८:५२ AM
पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गोको एक विद्यालयमा भएको आगलागी र भागदौडमा कम्तीमा २६ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीले (युनिसेफ) ले जनाएको छ ।  कङ्गो बुकाभु