परिवार बस्ने भनिएको कोठामा तस्करीको गोदाम, विराटनगरमा ६ लाखभन्दा बढीका कपडा बरामद

  • शनिबार २७ भौ २०८३ ०७:५१ AM
विराटनगर । विराटनगरमा परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गोदाम बनाएको पाइएको छ । विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा